ताडीना. [सं.]ताडको रुख।ताडको रुखबाट निकालिने एक किसिमको नशादार रस वा मद्य।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ताडिनु ताण्डव