ताण्डव

ना. [सं.]

  1. उफ्राइ-कुदाइ बेसी हुने शिवको प्रसिद्ध नृत्य; पुरुषले नाच्ने उद्धत नृत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)