तादात
ना. [अ. तअदाद]
- परिमाण; सङ्ख्या; गन्ती। (उदा.- भाषण सुन्न ठुलो तादातमा मानिसहरूको भिड थियो।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. तअदाद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)