तादात्म्य
ना. [सं.]
- एउटा वस्तु अर्को वस्तुसँग मिलेर एक हुने काम वा अवस्था; अभेद मिश्रण वा सम्बन्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)