तादृश

वि. [सं.]

  1. देखाए जस्तै; त्यो जस्तै; त्यस्तै; अनुरूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)