तान्नु
- सं.
- आफूपट्टि ल्याउनु; खिच्नु, घिच्च्याउनु।
- आफ्नो मत वा पक्षमा ल्याउनु; आकर्षित गर्नु।
- तन्काउनु; थुत्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)