तान
ना. [सं.]
- कपडा बुन्ने घरेलु यन्त्रविशेष।
- कपडा बुन्न फैलाइएको धागो।
- फैलावट, विस्तार।
- मनको एकसुर।
- सङ्गीतका केही स्वरलाई एकसाथ बजाउने वा गाउने काम; आलाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)