तानपुरा

ना.

  1. चारवटा तार लागेको, पर्दा नभएको, गाउँदा स्वर दिने सितारजस्तो वाद्यविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)