तानसेन
ना.
- नेपालको पश्चिमाञ्चल क्षेत्रमा लुम्बिनी अञ्चलभित्र पर्ने पाल्पा जिल्लाको सदरमुकाम।
- मुगल सम्राट् अकबरको दरबारका नवरत्नमध्येका एक तथा प्रसिद्ध गायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)