तानाबाना

ना. [सं. तानं+वयन]

  1. कपडाको तान र बुनोट; तनौटो र बुनौटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)