तानामाना

ना. [√ तानाबाना]

  1. जङ्गीनिजामती कर्मचारीहरूको फित्ता, पगरी, पेटी आदि पहिरन वा चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)