ताना

ना. [सं. तान]

  1. लयको विस्तारका निम्ति लेघ्रो तान्ने चाल; आलाप।
  2. मनको लहड; बोली; धुन।
  3. राल, सिँगानजस्ता चिप्ला वस्तुको मिहिन तन्तु; डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)