तान्द्रो

ना. [सं. तन्तु]

  1. सागपात, घाँस, पराल आदिको एउटा बोट वा पात; त्यान्द्रो।
  2. सानो धरो वा डोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)