ताप्नु

स.क्रि. [सं. ताप+नु]

  1. शरीरमा घामको पाहार वा आगाको राप लिनु र जिउ तताउनु।
  2. थकाइ, गर्मी आदि मेट्न मधुरो हावा वा शीतलताको सेवन गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)