ताप

ना. [सं.]

  1. पोल्ने, तताउने वा सङ्घर्षणबाट प्राप्त हुने शक्ति।
  2. तातोपन; गर्मी; उष्णता।
  3. मानसिक दुःख वा पिर; सन्ताप।
  4. ज्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)