ताप्रे
ना. [ताप्रो+ए]
- मेथीका जस्ता पात हुने; पहेँला फूल फुल्ने, तनेबोडीका जस्ता कोसा फल्ने तथा सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने एक प्रकारको झार।
- दुब्लाएको; पेट सुकेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)