ताप्लेजुङ
ना. [भो.ब.]
- नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने मेची अञ्चलको सुदूर उत्तरपूर्वी भागमा स्थित, चीन देशसँग सिमाना जोडिएको एक पहाडी जिल्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो.ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)