ताबेदार
वि. [अ. ताबे+फा. दार]
- अरूको अधीनमा रहने तथा आज्ञापालन गर्ने।
- नोकर; सेवक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. ताबे+फा. दार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)