तामे
वि. [तामा+ए]
- तामा धातुको वा तामाजस्तो; ताम्रसम्बन्धी।
- तामाको जस्तो रङ भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)