तामे ढुकुर

ना.

  1. प्वाँखमा राताराता छिर्का हुने ठुलो जातको ढुकुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)