तामेली

ना.

  1. तामेल गर्ने काम वा अवस्था; काम पूरा भएको स्थिति; तामिली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)