तामेस

ना.

  1. मुजुरका पुच्छर झैँ उठेको, गजाले रेटेर बजाइने पन्ध्रवटा तार लागेको, इसराजजस्तो एक तारबाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)