तामो

ना. [√ तामा]

  1. ताम्र; ताँबो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)