ताम्बा काइतेन

ना. [भो.ब. (ता.)]

  1. बिहे, भोजभतेर आदिमा गाइने धार्मिक विषयवस्तु भएको तामाङ जातिमा प्रचलित एक लोकगीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)