ताम्बुल
ना. [सं.]
- खयर, चुना, सुपारी, मसला आदि हालेर बनाइने पानको बिडा।
- पानको पात वा लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)