ताम्रिङ
ना. [अङ्. टैम्बूरिन]
- मुजुरा लागेको, खैँजडीका ढाँचाको ठोकेर बजाइने एक प्रकारको बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. टैम्बूरिन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)