ताम्लो
ना. [भो. व.]
- गुरुङ जातिका स्त्रीहरूले कम्मरमुनि गुन्यूँमाथि लाउने, कालो मखमलको तीनकुने वस्त्र; कर्मु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. व.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)