तारक

वि. [सं.]

  1. पार लगाउने; तार्ने; उद्धारक।
  2. तारा।
  3. आँखाको नानी।
  4. रामको षडक्षर मन्त्र (ॐ रामाय नमः)।
  5. चार सगण र एक गुरु भएको एक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)