तार

ना. [सं. ताड]

  1. हाँगाबिँगा केही नहुने, टुप्पामा ठुला पात हुने, सोझो सुरिलो एक जातको रुख; ताड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)