तारसुरना. [सं.]कामको पूर्वरङ्ग; तरखर; तालसुर।कामको चाँजोपाँजो; व्यवस्था।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तारसप्तक तारा