तारा

ना. [सं.]

  1. राती आकाशमा झल्कने ज्योतिसमूह वा प्रकाशपिण्ड; नक्षत्र।
  2. आँखाको नानी; पुतली।
  3. बालिकी, बृहस्पतिकी र अमोघसिद्धिकी पत्नीहरूको नाम।
  4. विश्वपाणिकी माता।
  5. पञ्चतारामध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)