ताराङ्कित

वि.

  1. ताराको चिह्नले चिनाइएको; ताराको चिनु लगाइएको (शब्द, वाक्य, प्रश्न आदि)। विप. अताराङ्कित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)