तारापट

ना.

  1. आँखाको गोला (नेत्राण्ड) का विभिन्न भागलाई छुट्ट्याउने मासुको पातलो पर्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)