ताराबाजीना. [ताली+बाजी]थपडी मारेर वा ताली बजाएर खेलिने केटाकेटीको एक खेल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तारापुञ्ज तारामण्डल