तारामण्डल
ना. [सं.]
- ताराहरूको घेरा वा समूह; नक्षत्रमण्डल।
- पहेँलो रङ हुने एक प्रकारको ठुलो छत्तावाल फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)