तारिका
ना. [सं.]
- सानो तारा।
- अचेल चलचित्र आदिकी प्रसिद्ध र सफल अभिनेत्री।
- कोटको कल्लरमा धारण गरिने विभूषणको सानो प्रतीक वा स्मृतिचिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)