तारिख

ना. [फा. तारीख]

  1. अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति; तारेक।
  2. इस्वी महिनाको गते वा दिन; मिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)