तारिख पर्चा

ना.

  1. अड्डा अदालतबाट झगडिया वा वारिसलाई यस दिन हाजिर हुन आउनू भनी अड्डाको छाप र फाँटवालाले सहीछाप गरी लेखिदिने कागत वा पुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)