तारिख भरपाई

ना.

  1. 'तारिख बुझिलिएँ' भन्ने बेहोरा भएको झगडिया वा वारिसको सहीछाप परेको कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)