तारिफ

ना. [अ. तअरीफ]

  1. असल गुणहरूको बढाइँ; प्रशंसा; सह्रनी।
  2. कुनै कुराको विवरण वा वर्णन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)