तारी

ना.

  1. सुनकेवँरा।
  2. पटुवा काट्दा चार मुठाबाट एक किलो पाट बन्ने हिसाबले बनाइने सानो एकाइ; मुठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)