तारुण्यना. [सं.]तरुण हुनाको भाव वा अवस्था; तन्नेरीपन; युवावस्था; जवानी; यौवन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तारु तारे