तारे

वि. [तारा+ए]

  1. निधारमा ताराजस्तो सेतो चिह्न वा टाटो भएको; चाँदे (पशु)।
  2. तारा भएको; ताराजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)