तार्कु

वि. [तारा+कु]

  1. ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गाई, बाछी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)