तार्के

वि. [तारा+के]

  1. ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गोरु आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)