तार्नु
स.क्रि. [सं.तारण+नु]
- नदीनालाहरूमा कुनै वस्तु; मानिस आदि वारिपारि पुर्याउनु; पार लगाउनु।
- दुःखसङ्कटबाट उद्धार गर्नु; उतार्नु।
- पितृहरूलाई मुक्त पार्नु।
- पानी नहालीकनै घिउ, तेल आदिमा तरकारी आदि भुट्नु वा पकाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)