तार
ना. [सं.]
- धातुको मसिनु डोरो।
- दूरसञ्चारका माध्यमले आउने खबर।
- त्यस्तो सञ्चारका निम्ति प्रयोग गरिने सङ्क्षिप्त नाम।
- सङ्गीतको उच्चस्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)