तालगाँठी

ना.

  1. कुनै कामकाजको प्रबन्ध; चाँजोपाँजो।
  2. कुनै कुराको भित्री अभिप्राय; रहस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)