तालव्यीभवन

ना.

  1. अर्कै स्थानबाट उच्चारण हुने ध्वनि तालव्य वर्णमा परिवर्तित हुने काम वा स्थिति (जस्तो-सत्+चरित्र=सच्चरित्र, वाद्य = बाजा इ)।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)