तालसुर
ना. [सं. ताल+सुर]
- कुनै कामकुराको ताल र सुर।
- कामको रूपरङ्ग; सुरसार; थालनी।
- गर्नुपर्ने काम वा कुराको ठिक चाँजोपाजो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ताल+सुर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)